कन्काईधाम क्षेत्रमा बि . स . २०४२ सालको बिश्वोकल्याण कोटीहवन महायज्ञ भए पश्चात नै यस क्षेत्रमा धेरै संघ सस्थाहरुको उदय भएको पाइन्छ, यध्दपी त्यस भन्दा अगाडी पनि यहाँ केही धार्मिक संघ सस्थाहरु क्रियाशील थिए | महायज्ञको समयमा योगी नरहरिनाथ ज्यूसंग उपस्थित भक्तहरुले आ-आफ्नो थर, गोत्र इतिहास, सस्कृति र बंशावलीको बारेमा जिज्ञासा राख्दा योगीज्यूले आफूले अनुसन्धान गरी पाए सम्मका कुरा राखी दिए पछि जन समुदायमा आफ्नो बन्धुहरु संघठित भएर खोजि कार्यमा लाग्ने चासो बढेर गयो र यहाँ त्यस्ता थुप्रै थर गोत्रीय सस्थाहरु जन्मिए, जो कतिपय अहिले पनि यस क्षेत्रमा सक्रियता पुर्बक क्रियाशील छन् भने कति निस्क्रिय पनि बनेका छन् | यसका अतिरिक्त यहाँ केही महत्वपुर्ण धर्म साम्प्रदायिक सस्थाहरु पनि स्थापित छन् |
यहाँ यीनै कनकाईधाम क्षेत्रमा स्थापित सस्थाहरुको बारेमा छोटकरीमा जानकारी दिने प्रयास गरिएको छ :-
धर्म साम्प्रदायिक सस्थाहरु :-
१. ढकाल बन्धु हित तथा बंशावली अनुसन्धान समिती
२.ठाडा राई अधिकारी बन्धु समाज
३. मुडुला कार्की बन्धु समिती
४. फुयाल बन्धु समिति
५.खरेल प्रबर्दन समिति
६.निरौला बन्धु प्रतिस्ठान
७. कश्यप गोत्रीय अधिकारी बन्धु समिति
धर्म साम्प्रदायिक सस्थाहरु :-
१. श्री कृष्ण प्रणामी सत्संग सेवा समिती
२. बचन बंशी कबिर धर्माश्रम
३. राधाकृष्ण मन्दिर संचालन समिति (निम्वार्ग)
४.गायत्री आश्रम (शिव मार्गी)
५. आर्य समाज
६. सांगाक छोइलिंग बौद्ध गुम्बा समिति
थर गोत्रीय (बन्धु ) सस्थाहरु १. ढकाल बन्धु हित तथा बंशावली अनुसन्धान समिती
२.ठाडा राई अधिकारी बन्धु समाज
३. मुडुला कार्की बन्धु समिती
४. फुयाल बन्धु समिति
५.खरेल प्रबर्दन समिति
६.निरौला बन्धु प्रतिस्ठान
७. कश्यप गोत्रीय अधिकारी बन्धु समिति
