पिउदा पिउदै रित्तिएको बोत्तल संग के दोष छ र,
सेवा गर्न राखिएको होटल संग के दोष छ र !
ठोक ठोक कति ठोक्छौ तिम्रै हात दुख्छ होला,
निश्वास र निश्वार्थ को टेबल संग के दोष छ र !
-- अनिश्चित सिर्जना बराल , शान्तिनगर, झापा
No comments:
Post a Comment